Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकद्धारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग

अर्थ सरोकार

सानिमा बैंक लिमिटेडले धुर्मुस सुन्तली फोउण्डेशनलाई २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सन्तपुर बस्ती निर्माणमा खर्च भएको अपुग रकम पुर्ति गर्न सानिमा बैंकले उक्त रकम प्रदान गरेको हो । सामाजिक उत्तरदायित्व अन्तरगत फाउन्डेसनलाई एक कार्यक्रमका बीच २१ लाखको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK