
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
अाज विहान भएको चुनावमा देउवाले ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा पाँच वर्षको लागि बाजी मारेकी हुन् ।
कुल ६३ सांसदहरुमध्ये सिंहले भने १९ मत पाए । दलको नेतामा निर्वाचित भएपछि देउवाले आजै २ बजे संसदीय दलको बैठक बोलाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्