
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको ८३% हकप्रद सेयर भर्ने आइतबार दिन हो । यो हकप्रदमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाईनेछ । कम्पनीले माघ १५ गतेदेखि १०ः८.३ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ६७ हजार २२५.६२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हाल यस फाइनान्सको चुक्ता पुँजी ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने फाइनान्स कम्पनीको चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ हुनेछ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं सहित यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्