×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२.७२% बोनसको मात्र मूल्य समायोजनपछि सिद्धार्थको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१२.७२% बोनसको मात्र मूल्य समायोजनपछि सिद्धार्थको कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

२० फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्धार्थ बैंकले १४% बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर पनि नेप्सेले भने १२.७२% को मात्र मूल्य समायोजन गरेको छ । १२.७२% बोनसमा मूल्य समायोजनपछि बैंकको सेयर कारोबार ३१२ रुपैयाँ प्रतिकित्तालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ४०२ रुपैयाँ छ ।
सिद्धार्थले अहिले बिक्री गरिरहेको १०% हकप्रद सेयरमा यसअघि नै मूल्य समायोजन भइसकेको छ । यसकारण बोनसमा मूल्य समायोजन गर्न बोनसदर घट्न गएको हो । मूल्य समायोजनका लागि बोनसदर घटे पनि बैंकले दिने बोनस सेयर भने १४% नै रहनेछ । बैंकले चैत ४ गते वार्षिक साधारण सभा गरेर यो बोनस प्रस्ताव पारित गर्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी