
अछाम- अछामका एक पत्रकारले आत्महत्या गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा मार्मिक स्टाटस लेख्दै स्थानीय रेडियो सोसाइटीमा कार्यरत पत्रकार खकेन्द्र परियारले बिहिबार झुण्डिएर आत्महत्या गरेका हुन् । परियारले बुधबार आफ्नो फेसबुकमा निक्कै मार्मिक स्टाटस (सुसाइड नोट) लेखेका थिए ।
स्टाटसमा उनले जिन्दगीमा आफु पनि खुसी नभएको र घरपरिवारलाई समेत कुनै खुसी दिन नसकेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन,-‘जिन्दगीमा नत अाफु खुसि भए नत अामा,बुबा भाइ बहिनिको लागि गर्न सक्य उनी हरुका पनि म बाट केही अाशा र इक्षा हुदाहुन मैले केही गर्न सकिन जिन्दगीमा धेरै अफ्ट्यारा माेडहरु अाय म संग ती मोड हरुलाइ सहज बनाउने कुनै उपय थियन त्यसैले मैले यो जिन्दगी अगाडि बढाउनु भन्दा यतिकैमा रोक्न बेस लाग्यो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्