
काठमाडौँ- हामी सोच्छौं, ‘विचरा ट्राफिकहरुलाई कस्तो गाह्रो छ । थोरै तलवमा दिनरात खटिनुपरेको छ ।’ तर यथार्थ केहि फरक छ । केहि ट्राफिक प्रहरीहरुले महिनाको डेढ लाखसम्म कमाउने गरेका छन् । विना कारण एक ट्रकसंग १०० रुपैयाँ उठाएर उनीहरुले यस्तो मोटो रकम कमाउने गरेका हुन् । ड्राइभरहरुले पनि चिट काट्नुभन्दा १०० रुपैयाँ दिनुनै सजिलो ठान्ने गरेका छन् । बाँकी अर्थ सरोकार डटकमलाई एक पाठकले पठाएको यो भिडियो हेर्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्