×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नरदेवी आयुर्वेद अस्पतालका प्रुमख पक्राउ, यस कारण परे अख्तियारको फन्दामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नरदेवी आयुर्वेद अस्पतालका प्रुमख पक्राउ, यस कारण परे अख्तियारको फन्दामा

Artha Sarokar

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नरदेवी आयुर्वेद अस्पतालका प्रुमख रामदेव यादव ३५ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार अस्पतालमा अन द जव ट्रेनिङका लागि आएका ३५ जना विद्यार्थीबाट यादवले जनही एकहजार रुपैयाँका दरले घुस लिएका हुन् ।
आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी