Skip to content
LAXMI SUNRISE BANK

एपेक्स बैंक घोटाला प्रकरण : पूरानो वसपार्कमा भ्यूटावर बनाउने मनोज भेटवाल पक्राउ, थप अनुसन्धान जारी !

अर्थ सरोकार

काठमाडौँ- एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको हो ।जलेह्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक उनको कम्पनीले रत्नपार्कमा काठमाडौं भ्यू टावर बनाइरहेको छ ।
उनले कमसल जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए। 
ब्यूरोका प्रवक्ता प्रहरी उरीक्षक (एसपी) जीवन श्रेष्ठका अनुसार उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK