
काठमाडौं – अवैध बिदेशी मुद्रासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । आइतबार साँझ चिनियाँ नागरिक फोक्सी क्याओलाई प्रहरीले १९ हजार ९ सय २५ अमेरिकन डलर र ३८ हजार चिनियाँ युयानसहति पक्राउ गरेको हो।
उनी पर्यटक भिसामा नेपाल आएका थिए। अवैध कारोबारको रकम चीन लैजान खोज्ने क्रममा उनी पक्राउ परेका हुन्। ह्यान्ड क्यारीमा लुकाएर उनले डलर तस्करी गर्न खोजेका थिए। अवैध डलरसहित पटक पटक चिनियाँ नागरिकहरु नेपालमा पक्राउ पर्दै आएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्