
काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ ललितपुरको हात्तीवनस्थित डा.यादवको घरमा बम विस्फोट भएको हो ।
उनको घरमा बम विस्फोट हुँदा घरको कम्पाउन्डमा क्षति पुगेको र झ्यालका सिसा फुटेको प्रहरीले बताएको छ ।
घर नजिकै एउटा शंकास्पद वस्तु पनि फेला परेको र त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । बम विस्फोटमा संलग्नको पहिचान हुन नसकेको र खोजी भइरहेको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्