
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैसाख ४ गते मेची, कोशी, सगरमाथा र जनकपुर अन्चल बन्द गर्ने भएको छ । पार्टीले एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो । आफ्ना कार्यकर्ताहरु विना कारण समातिएको भन्दै रिहाइको माग गर्दै पार्टीले यस्तो निर्णय लिएको हो । बाँकी बिज्ञप्तिमा हेर्नुहोस्

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्