Skip to content
LAXMI SUNRISE BANK

भाटभटेनी सुपर स्टोरमा भीषण आगलागी, लाखौँको क्षति हुने अनुमान ! (आगलागीको भिडियोसहित)

अर्थ सरोकार

बुटवल- बुटवलको भाटभटेनी सुपर स्टोरमा भीषण आगलागी भएको छ । आगलागीबाट लाखौँको क्षति हुन सक्ने अनुमान गरिएको छ । आगलागीका कारण स्टोरको माथिल्लो तल्लाबाट आगोको मुस्लो र धुवाँ निस्किरहेको छ । घटनाको अन्य विवरण आउन बाँकी छ । आगलागीको भिडियो हेर्नुहोस् :

    

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK