
काठमाडौँ – सरकारले विभिन्न जिल्लाका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रालयले गयराति ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकैचोटी व्यापक सरुवा गरेको हो । सरुवा पर्नेमा सहसचिव र उपसचिवहरु छन् ।
यी हुन् सरुवा परेका कर्मचारीः
१. नारायणप्रसाद भट्ट प्रजिअ चिवतवनबाट प्रजिअ भक्तपुरमा
२. सिवसिंह खडा प्रजिअ काभ्रेबाट क्षेत्रीय प्रसाशन कार्यालय हेटौडा
३. दोर्ण पोखरेल प्रजिअ भक्तपुरबाट प्रजिअ सर्लाही
४. नारायणप्रसाद भट्टराई प्रजिअ बर्दियाबाट प्रजिअ गोरखा
५. जितेन्द्र बस्नेत प्रजिअ गोरखाबाट प्रजिअ चितवन
६. गोपाल प्रसाद अर्याल प्रजिअ गुल्मीबाट क्षेत्रीय प्रशासन कार्यालय दीपायल
७. लोकनाथ पौडेल गृहमन्त्रालयबाट प्रजिअ पर्सा
८. जनकराज दाहाल प्रजिअ सिन्धुलीबाट प्रजिअ झापा
९. ऋषिराम तिवारी प्रजिअ झापाबाट प्रजिअ कैलाली
१०. गोविन्दप्रसाद रिजाल प्रजिअ कैलालीबाट प्रजिअ रौतहट
११. विनोदकुमार सिंह प्रजिअ पर्साबाट क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत
१२. उदयबहादुर राणा नवलपरासी पश्चिमबाट प्रजिअ रुपन्देही
१३. मनोहर खनाल सहक्षेत्रीय प्रसाशक हेटौडाबाट प्रजिअ धनकुटा
१४. प्रेमप्रकाश उप्रेती प्रजिअ धनुकाटाबाट प्रजिअ सुनसरी
१५. हरिप्रसाद मैनाली प्रजिअ रुपन्देहीबाट कारगार विभाग महानिर्देशक
१६. कृष्णबहादुर राउत राष्ट्रिय परिचयपत्र केन्द्रबाट प्रजिअ काभ्रेपलाञ्चोक
१७. उद्ववबहादुर थापा प्रजिअ रौटहतबाट प्रजिअ नुवाकोट
१८. महेश आचार्य प्रजिअ स्याङ्जा प्रजिअ नवलपरासी सुस्ता पूर्व
१९. श्रवणकुमार तिमिल्सिना गृहमन्त्रालयबाट कामु प्रजिअ इलाम
२०. देवेन्द्रप्रसाद लामिछाने सहायक प्रजिअ बाँकेबाट कामु प्रजिअ नवलपरासी सूस्ता पश्चिम
२१.ज्ञानप्रसाद ढकाल गृहमन्त्रालयबाट कामु प्रजिअ सिन्धुली
२२. कोषहरि निरौला अध्यागमन विभागबाट कामु प्रजिअ स्यांजा
२३.विरेन्द्रकुमार यादव प्रजिअ नुवाकोटबाट प्रजिअ डोटी
२४. भविश्वर पाण्डे गृहमन्त्रालयबाट कामु प्रअिज गुल्मी
२५. शेषनारायण पौडेल सहायक प्रजिअ मोरङबाट कामु प्रजिह बाग्लुङ
२६. शम्भुप्रसाद मरासिनी प्रजिअ नवलपरासीबाट गृहमन्त्रालय
२७. सूर्यबहादुर खत्री कामु प्रजिअ डोटीबाट गृहमन्त्रालय
२८. कृष्णबहादुर कटुवाल कामु प्रजिअ सर्लाहीबाट अध्यागमन कार्यालय त्रिअवी
२९. रामबहादुर कुरुम्बाङ उपसचिव मोरङबाट कामु प्रजिअ बर्दिया
३०. गोपालप्रसाद पराजुली प्रजिअ सुनसरीबाट प्रजिअ धनुषा
३१. झंकनाथ ढकाल गृहमन्त्रालयबाट प्रजिअ लमजुङ



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्