Skip to content
LAXMI SUNRISE BANK

लागुऔषधसहित तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौं – दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलबार तीन जना लागुऔषधसहित पक्राउमा गरेका छन् । पक्राउ पर्नेमा का.म.न.पा वडा न. ६ सरस्वतीनगर घर भएका वर्ष २१ का ईभेन्ट प्रसाई र सोही ठाँउ बस्ने वर्ष २६ को प्रविन थापा रहेका छन् ।
लागु औषध दुर्व्यसनीलाई केही मेडिकल पसलहरूले लुकाई छिपाई उच्च मूल्य लिई मेडिकल बोर्डको अनुमति बिना नसा दिने प्रकृतिका नाईट्रोभेट, ट्रमा जस्ता प्रतिबन्धित औषधीहरू डाक्टरको सल्लाह र स्वीकृत बिना बिक्रि वितरण गरिरहेको पाइएकोले मंगलबार मनप्र वृत्त वौद्द र प्रभाग कपनको टोलीले पक्राउ गरेको हो ।
त्यस्तै महानगरिय प्रहरी प्रभाग बृत्त लैनचौरबाट खटिएको टोलीले का.जि.का.म.न.पा.वडा वडा नं.१६ सातघुम्तीबाट एक विदेशी नागरीकद्दारा शंकास्पद गतिविधी गरिरहेको अवस्थामा चेकजाँच गरि ०३२३५२३ रहादादी नं.धारी जोर्डन नागरिक याजिद नायल डाचवीस्च अल साराहलाई (आमफिटबमाइन) नामको लागुऔषध सहित पक्राउमा परेका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK