एभरेष्ट बैंकको बोनश शेयर सूचिकृत अर्थ सरोकार ७ बैशाख २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं – एभरेष्ट बैंक लिमिटेडको एक करोड ९९ लाख १६ हजार २ सय ७७ दशमलब ४८ कित्ता बोनस शेयर नेपाल स्टक एक्स्चेञ्जमा सुचिकृत भएको छ । शुक्रबार नेप्सेल उक्त परिमाणको शेयर सूचिकृत भएको जानकारी गराएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !