×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको २०७५ सालको क्यालेन्डर सार्वजनिक

PRIME CA
GLOBAL IME BANK

एभरेष्ट बैंकको २०७५ सालको क्यालेन्डर सार्वजनिक

२८ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – एभरेष्ट बैंकले २०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा नेपाली पर्यटन र कलासंस्कृतिको प्रर्वधनमा सहयोग पुर्याउने फोटाहरु प्रयोग भएका छन् । आज चैत २७ गते सार्वजनिक भएको उक्त क्यालेन्डरको थिम ‘स्थानिय जात्रा’ रहेको छ ।
बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बैंकका अध्यक्ष बी. के. श्रेष्ठले उक्त क्यालेन्डरको सार्वजनिकिकरण गरेका थिए । साथै बैंकले संस्कृतविद सत्यमोहन जोशीले क्यालेन्डर निर्माणमा पुर्याएको सहयोगको लागि विषेश धन्यवाद दिइएको थियो ।
हाल बैंकले आफ्नो अत्याधुनिक सेवा देशभर रहेका ८० शाखा कार्यालय, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर, ११३ एटिएम मेसिन र विश्वभर फैलिएर रहेका सञ्जालमार्फत प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: