Skip to content
LAXMI SUNRISE BANK

सुनको ताज जितेकी सोनी लोप्चनका कुरा, ‘मिस सेन्ट्रल नेपाल जीवनको ‘टर्निंङ पोइन्ट भयो’ (टेलिभिजन अन्तर्वार्ता)

अर्थ सरोकार

मिस सेन्ट्रल नेपालकि बिजेता सोनी लोप्चनले सुन्दरी प्रतियोगीताको महत्व र यसले प्रतियोगीहरुलाई दिने सकारात्मक प्रभाव समाजलाई बुझाउन नसकिएको बताइएकी छिन् । अफिसियल मिडिया पार्टनर रहेको अर्थ सरोकार डटकमद्वारा प्रस्तुत विशेष टेलिभिजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले कार्यक्रममा यस्ता कार्यक्रमले प्रतियोगीहरुलाई निकै नै धेरै कुरा सिकाउने गरेको बताउँदै प्रतियोगीताले आफुलाई दिएको उर्जाका बारेमा पनि बोलेकी छिन् । बाँकी भिद्योमा हेर्नुहोस् ।    

स्मरण रहोस् मिस सेन्ट्रल नेपालको आयोजकले बिजेतालाई सुनको ताज दिएको थियो । यो संभवत: नेपालमा पहिलो अभ्यास हो ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK