
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हिमालय उर्जा विकास कम्पनी लिमिटेडकाृ साधारण शेयर आईपीओ आउने भएको छ । कम्पनीले शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँँ अंकित मूल्यमा नौ करोड ९० लाख रुपैयाँ बराबरको नौ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले शेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्