
इनरुवा – सुनसरीको कोशी गाउँपालीका ६ श्रीपुरमा आगलागी हुँदा १६ जलेर नस्ट भएको छ । आज अपराहन्ह १२:३० बजेको समय स्थानीय जगदीश महात्माको ठरेसर बाट आगलागी भएको स्थानीयहरुले जानकारी गराएका छन् ।
आगलागीमा साधुलाल महात्मा सहितका गरी ८ वटा टिनको घर र ८ वटा फुसको भान्सा घर गरी १६ वटा घर जलेको बिओपी श्रीपुरले जनाएको छ । आगलागीमा अन्दाजी ३५ लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागीलाई २ घन्टापछि इटहरी,इनरुवा,झुम्का तथा भारतको बिहारबाट आएको दमकल, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्