
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ९८ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तेश्रो त्रैमासमा १३.१४% ले घटेको हो । गत बर्ष सोहि अवधिमा बैंकले ४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
५० करोड ६० लाख रुपैंया चुक्ता पुँजी भएको कञ्चन डेभलपमेन्ट बैंकले ८ करोड ८७ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । निक्षेपमा ३ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ३ करोड ६६ लाख रुपैयाँ बराबरको कर्जा प्रवाहमा गरेको छ ।
बैंकको खुद ब्याज आम्दानीमा ८.५४% ले बढे पनि संचालन नाफा १३.६३% ले घटेको छ । जसले गर्दा मुनाफा पनि घटेको हो ।
बैंकको निष्कृय कर्जा २.६१ %, जोखिम युक्त सम्पत्तिमा १६.७२%, प्रतिशेयर आम्दानी वार्षिक १०.५१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १७.५४ रुपैयाँ र तरलता अनुपात २४.६८% रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्