
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।
तीनदिने भारत भ्रमण सकेर आइतबार काठमाडौं फर्किएका प्रधानमन्त्री ओली मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीलाई भ्रमणको जानकारी गराएका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित राष्ट्रपति भेटन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले २ देशबीचको सम्बन्ध सुधार गर्न भ्रमण फलदायी बनेको जानकारी गराए ।
नेपालको आर्थिक समृद्धि र विकासका लागि भारत सरकार सकारात्मक रहेको र भ्रमणका क्रममा रेल र जलमार्ग निर्माणमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्