
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन् । साथै उन भारबाट फर्किएसँगै उनी चीन जाने भएका हुन् ।
प्रधानमन्त्री ओली भारत उड्नुअघि नै प्रधानमन्त्री ओली अर्को छिमेकी देश चीन जाने तयारी पनि सुरु भइसकेको छ ।
प्रधानमन्त्री ओलीलाई चीनले बोआओ फोरमका लागि निम्तो दिएको थियो । तर, त्यहीबेला भारत भ्रमण परेकाले बोआओ फोरममा जाने सम्भावना कम छ ।
बाआओ फोरम ८ देखि ११ तारिख अर्थात चैत २५ देखि २८ गतेसम्म हुने तय भएको छ । फोरमको उद्घाटन समारोहलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गर्नेछन् । खास मिति टुंगो लागि नसके पनि उनी त्यस आसपासमै चीन उड्ने स्रोतले बतायो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्