
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कुमारी बैंकले २०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले १०ः२ अनुपातमा १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद वैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद बिक्री गर्न कुमारीले वैशाख १० गते बुक क्लोज गरेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगर शाखाबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कुमारी बैंकको प्रधान कार्यालय दरबारमार्ग काठमाडौं सहित सम्पूर्ण शाखा कार्यालय र धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल कुमारीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ छ । २०% हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार १६५ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्