Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन, के तपाईले छुट्नु त भएन ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – कुमारी बैंकको २०% हकप्रद सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन दिन रहेको छ । बैंकले हकप्रद जारी गर्न सोमबार बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउँछन् ।
कुमारीले १०ः२ अनुपातमा १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल कुमारीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ छ । २०% हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार १६५ रुपैयाँ पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK