Skip to content
LAXMI SUNRISE BANK

१७.५५ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन मंगलनर बजार घटेको छ । सोमबारको तुलनामा बजार १७.५५ अंकले घटेर १२७०.२३  विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ९० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र युएनएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK