
काठमाडौँ- मदन कृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी श्रीमती यसोदा श्रेष्ठको आज विहान निधन भएको हो । उनको निधन भएको उनका आफन्तले पुष्टी गरेका छन् । मदन कृष्ण श्रेष्ठलाई पत्नीशोक परेसंगै श्रेष्ठ निवासदेखि अस्पतालसम्म कलाकारहरुको समेत घुइंचो लागेको छ । उनी लामो समयदेखि विरामी थिइन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्