Skip to content
LAXMI SUNRISE BANK

२.६० अंकले बढ्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार २.६० अंकले बढेर १२८०.१५  विन्दुमा आइपुगेको छ । कुल ३० करोड ३१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीएलआइसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र एसकेबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK