Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा उतारचढाव कायमै, बजार ८.३९ अंकले घट्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ८.३९ अंकले घटेर १३८६.४७  विन्दुमा आइपुगेको छ । कुल ५६ करोड १४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनजीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: जीबिआइएमइ र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK