Skip to content

फर्किए सेयर होल्ड गर्नेका दिन : ५०.१८ अंकले बढ्यो बजार, कारोबार रकम पुग्यो १ अर्ब २३ करोड माथि !

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ५०.१८ अंकले बढेर १४३८.४९  विन्दुमा आइपुगेको छ । कुल १ अरब २३ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबिएलले गरेको छ भने त्यसपछि क्रमश: आरबिसीएलपीओ र एसएएनआइएमएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्