
काठमाडौं- आगामी बैशाख १५ र १६ गते मुस्लिम संघ नेपालको दोस्रो महाधिवेशन काठमाडौंमा हुने भएको छ ।गत चैत २४ र २५ गते मिति तोकेको संघको केन्द्रीय समितिको बैठकले कााँग्रेसका नेता खुम बहादुर खड्काको निधनका कारण महाधिवेशन बैशाखमा सार्नुपरेको सभापति अब्दुल सत्तारको बताए छन् । उक्त संघ नेपाली कांग्रेसको भातृ संगठन हो ।
काठमाडौंमा हुने महाधिवेशनमा देशभरका करिब ४ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनले निर्वाचित र मनोनित गरि ८१ जनाको केन्द्रीय कार्य समिति निर्माण गर्नेछ ।मुस्लिम संघ नेपालको हाल ४३ जिल्लामा जिल्ला कार्यसमिति रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्