Skip to content
LAXMI SUNRISE BANK

सेयर बजार बढ्ने क्रमले पायो निरन्तरता, २५.३०अंकले बढ्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार २५.३० अंकले घटेर १३८८.३१  विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ७ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीएचसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एसएचपीसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK