
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ १८ गते नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा ८.६१% बोनस सेयर र ०.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभाका लागि बैंकले वैशाख २८ देखि जेठ १८ गतेसम्म बुक क्लोज गरिने जनाएको छ । वैशाख २७ गतेसम्म कायम सेयरधनी मात्र लाभांश प्राप्त गर्ने छन् ।
सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा दरबार लन प्रा.लि. रुपन्देहीमा विहान ९ बजे सुरु हुनेछ । नेपाल कम्युनिटीले हाल कायम ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ चुक्ता पुँजीको ८.६१% बोनस दिन लागेको हो । बोनसपछि पुँजी ५२ करोड ६३ लाख ७७ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्