×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्सुरेन्सको १००% हकप्रद बिक्री खुला, यहाँ जानुस् सेयर भर्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्सुरेन्सको १००% हकप्रद बिक्री खुला, यहाँ जानुस् सेयर भर्न

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । नेपाल इन्सुरेन्सले १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुला गरेको हो । भर्न पाइनेछ । चैत २२ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सक्नेछन् । नेपाल इन्सुरेन्सको कमलादी कार्यालयसहित सम्पूर्ण शाखाबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । यसैगरी, आस्वाबाट पनि हकप्रद भर्न सकिनेछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी