
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बैशाख ५ गतेदेखि नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद बिक्री खुला हुने भएको छ । कम्पनीले १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर जेठ ८ गतेसम्म बिक्री गर्न लागेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।
नेपाल इन्सुरेन्सको कमलादी कार्यालयसहित सम्पूर्ण शाखाबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । यसैगरी, आस्वाबाट पनि हकप्रद भर्न सकिनेछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्