×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्सुरेन्सको १००% हकप्रद खुल्दै, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्सुरेन्सको १००% हकप्रद खुल्दै, कहाँ जाने भर्न ?

Artha Sarokar

४ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैशाख ५ गतेदेखि नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद बिक्री खुला हुने भएको छ । कम्पनीले १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर जेठ ८ गतेसम्म बिक्री गर्न लागेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।
नेपाल इन्सुरेन्सको कमलादी कार्यालयसहित सम्पूर्ण शाखाबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । यसैगरी, आस्वाबाट पनि हकप्रद भर्न सकिनेछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी