Skip to content
LAXMI SUNRISE BANK

ठुला लगानीकर्ताले सेयर बेचेपछि ओरालो लग्यो बजार, १५.९९ अंकले घट्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १५.९९ अंकले घटेर १३९४.८६  विन्दुमा आइपुगेको छ । कुल ७३ करोड ९२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीसीबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK