Skip to content
LAXMI SUNRISE BANK

४४.२६ अंकले बढ्यो बजार, कारोबार रकम पुग्यो ९१ करोड ७७ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । शुक्रबारको तुलनामा बजार ४४.२६ अंकले बढेर १२९४.६५  विन्दुमा आइपुगेको छ । कुल ९१ करोड ७७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलले गरेको छ भने त्यसपछि क्रमश: पीआरआइएन र इबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK