Skip to content
LAXMI SUNRISE BANK

रोकिएन नेप्से घट्ने क्रम, सोमबार पनि ३.२८ अंकले ओरालो लाग्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोश्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ३.२८ अंकले घटेर ११९२.९६  विन्दुमा आइपुगेको छ । कुल २० करोड ५९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एनएबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :






Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK