Skip to content
LAXMI SUNRISE BANK

साताको कारोबारको अन्तिम दिन पनि बढ्यो नेप्से, लगानीकर्ता हर्षित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार २३.९४ अंकले बढेर १२५०.३९ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड ९३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK