Skip to content
LAXMI SUNRISE BANK

साताको कारोबारको अन्तिम दिन पनि घट्यो बजार, २९.२५ अंकले ओरालो लग्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २९.२५ अंकले घटेर १३५७.२२ विन्दुमा आइपुगेको छ । कुल ६३ करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एसबिएलपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK