Skip to content
LAXMI SUNRISE BANK

धेरैपछी बजारमा हरियाली, साँढे बुर्लुक- बुर्लुक उफ्रंदा २७.४५ अंकले बढ्यो बजार !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २७.४५ अंकले बढेर १२२६.४५  विन्दुमा आइपुगेको छ । कुल ३३ करोड ६४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलले गरेको छ भने त्यसपछि क्रमश: एनएसीएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK