एनआईसी एसियामा जागिरको अवसर, बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित) अर्थ सरोकार २६ चैत्र २०७४, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – एनआईसी एसिया बैंकले ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ । बैंकले सोमबार विज्ञापन प्रकाशित गर्दै विभिन्न आठ पदका लागि दरखास्त आव्हान गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !