Skip to content
LAXMI SUNRISE BANK

पोखरा फाइनान्सले लिलामी सेयरको बोलपत्र आज खोलिंदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पोखरा फाइनान्सले लिलामी गरेको सेयरको बोलपत्र बिहीबार खोलिंदैछ । फाइनान्सले लिलामी गरेको १ लाख ७९ हजार ४७७.७४ कित्ता सेयरको बोलपत्र खुल्ने भएको हो । 
बोलपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे खेलिनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK