![]() |
| फाइल फोटो |
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सोमबार पोखरा लेखनाथ महानगरपालिका पार्दी बिरौटामा दिउसो १:३० बजे बिधुतीय तार सट हुँदा आगलागि भएको छ । पोलमा भएका तारहरु जलेका छन भने अरु कुनै मानवीय क्षति भने भएको छैन । १ घण्टा जति सवारी साधन रोकेर प्रहरीले आगो निभाउने कार्य गरेको थियो । महानगरपालिकाको दमकल आएपनि दमकलमा पानी थिएन ।
स्थानीय आक्रोशित हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले दमकल लाई केही समयपछि फिर्ता पठाएको थियो । पोखरा माहानगरपालिका कति गैरजिम्मेवार छ भन्ने प्रमाण आज दमकलमा पानी नहुँदा थाहा भएको छ ।
सम्योगबस आज बिधुतीय सुरक्षा दिवास मनाउदै गर्दा यो घटना घट्नु र बिपद व्यवस्थापनका लागि पानी बिनाको दमकल पुग्नुले पोखरा महानगरको नेत्रित्व कति गैर जिम्मेबार छ भन्ने प्रमाणित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्