
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रभु बैंकको २३ लाख २६ हजार २८७ कित्ता लिलामी आउने भएको छ । बैंकले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेकोमा २३ लाख २६ हजार २८७ कित्ता हकप्रदमा आवेदन नपरेपछि पुनः बिक्रिका लागि लेलामीमा ल्याउन लागेको हो ।
बिक्री नभएको हकप्रद सेयर प्रभुले अब लिलामी प्रक्रियाबाट बिक्री गर्नेछ । यस बैंकको चुक्ता पुँजी ६ अर्ब ५३ करोड ३४ लाख १४ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बेचेपछि चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्