×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको २३ लाख २६ हजार कित्ता लिलामीमा आउंदै, कहाँ जाने भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकको २३ लाख २६ हजार कित्ता लिलामीमा आउंदै, कहाँ जाने भर्न ?

Artha Sarokar

३ बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु बैंकको २३ लाख २६ हजार २८७ कित्ता लिलामी आउने भएको छ । बैंकले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेकोमा  २३ लाख २६ हजार २८७ कित्ता हकप्रदमा आवेदन नपरेपछि पुनः बिक्रिका लागि लेलामीमा ल्याउन लागेको हो । 
बिक्री नभएको हकप्रद सेयर प्रभुले अब लिलामी प्रक्रियाबाट बिक्री गर्नेछ ।  यस बैंकको चुक्ता पुँजी ६ अर्ब ५३ करोड ३४ लाख १४ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बेचेपछि चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी