
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा ३३.६४% ले बढेर १४ करोड ३१ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यहि अवधिमा कम्पनीले १० करोड ७४ लाख रुपैयाँ कमाएको थियो । कम्पनीले
चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ भएको कम्पनीले जगेडाकोषमा ९४ करोड ८२ लाख रुपैयाँ र जीवन बीमा कोषमा ५ अर्ब ९८ करोड ४० लाख रुपैयाँ राखेको छ । जसले आम्दानीमा ३२.५१% ले बढेर २१ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ भने खर्च ३०.४५% ले बढेर ७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको बीमा शुल्क खुद १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद १८ करोड ७८ लाख रुपैयाँ रहेको छ । कुल कायम बीमालेखको संख्या ५ लाख ५९ हजार ६५२२ वटा र कुल दाबी भुक्तानी संख्या ९ सय १९ वटा रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ३१.२८ रुपैयाँ, प्रति शेयर नेटवर्थ २६९.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०. ४३ गुणा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्