Skip to content
LAXMI SUNRISE BANK

भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्षको गम्भीर खुलासा, ‘वीमा समितिका अध्यक्षले घुस खुवाएर पदमा पुगे’ (भिडियोसहित)

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष रामकुमार ठाकुरलाई प्रस्तुत गरेका छौं । उनीसँग आजको सृंखलामा हामीले बीमा क्षेत्रमा हुने भ्रष्टाचारका बारेमा खास कुराकानी गरेका छौँ । बाँकी भिडियोमा हेर्नुहोस् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK