
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सहारा विकास बैंकको २५०% हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । हकप्रद जारी गर्न बैंकले सोमबार बुक क्लोज गर्नेछ । आइतबारसम्म कायम सेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । सहाराले १ः२.५ अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।
अब छिट्टै आह्वनपत्र पनि जारी हुनेछ । सहाराको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहनेछ । हाल यो बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार छ । हकप्रदपछि चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ । सहारा देवः विकास बैंकमा मिसिने प्रक्रिया छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्