×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगीले पठायो बोनस डिम्याट खातामै, नपाउनेले के गर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहयोगीले पठायो बोनस डिम्याट खातामै, नपाउनेले के गर्ने ?

Artha Sarokar

२५ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सहयोगी विकास बैंकले सेयरधनीको डिम्याट खातामा नै २०% बोनस सेयर जम्मा गरिदिएको छ । बैंकले मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस डिम्याट खातामा जम्मा गरिदिएको हो । तर, सेयर डिम्याट नगरेकाहरुले भने पहिला डिम्याट गरेपछि मात्र बोनस जम्मा गरिदिने बैंकले जनाएको छ । 
त्यस्तै, हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौं तथा एनआइसी एसिया बैंकको कुनै पनि शाखा कार्यालयमा गएर आफ्नो सेयर डिम्याट गर्न सक्नेछन् । अनिमात्र बोनस सेयर खातामा जम्मा हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी