
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सहयोगी विकास बैंकले सेयरधनीको डिम्याट खातामा नै २०% बोनस सेयर जम्मा गरिदिएको छ । बैंकले मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस डिम्याट खातामा जम्मा गरिदिएको हो । तर, सेयर डिम्याट नगरेकाहरुले भने पहिला डिम्याट गरेपछि मात्र बोनस जम्मा गरिदिने बैंकले जनाएको छ ।
त्यस्तै, हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौं तथा एनआइसी एसिया बैंकको कुनै पनि शाखा कार्यालयमा गएर आफ्नो सेयर डिम्याट गर्न सक्नेछन् । अनिमात्र बोनस सेयर खातामा जम्मा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्