
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वैशाख १५ गते सप्तकोशी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा हुने भएको छ । बैंकले सभामा कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्तावका साथ उक्त कार्यक्षेत्र विस्तार गर्न कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गरिने एजेन्डा पनि राखिएको छ । विशेष साधारण सभा उद्योग संगठन मोरङ, विराटनगरमा बिहान ११ सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले चैत ३० देखि बैशाख १५ गतेसम्म बुक क्लोज गर्नेछ ।
बैंकको यसअघि माघ १३ गते सम्पन्न साधारण सभाले गत वषको नाफाबाट ४.७८% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ रहेको यस बैंकको ४.७८% बोनसपछि चुक्ता पुँजी ५० करोड ३८ लाख ४३ हजार १४९ रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्