
सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको ४४ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रिया गर्न रु.११०,००० बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच बैंकका नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले रक्षा मन्त्री ईश्वर पोखरेलको उपस्थितीमा नेपाल आँखा अस्पतालका अध्यक्ष विश्व कान्त मैनालीलाइ हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी गराए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्